नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) को नवौं वार्षिक साधारण सभा
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)को
नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
सुचना प्रकाशित मितिः २०८१/११/०६
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (ल्ब्ःभ्ब्) को नवौं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा बस्ने भएकाले संघको विधानको परिच्छेद ६ बमोजिम सबै सदस्यहरुलाई सहभागिताका लागि ई–मेल÷फोन मार्फत जानकारी पठाएका छौं । कारणवस कुनै सदस्यहरुले उक्त सुचना नपाउनु भएमा यसै सुचनालाई आधार मानि उक्त वार्षिक साधाराण सभामा उपस्थित हुनका लागि अनुरोध गर्दछौं ।
साधारण सभा हुने मिति, स्थान र समय
मितिः २०८१ चैत्र ९ गते, शनिवार
स्थानः होटल हिमालय, कुपण्डोल हाइट, सहिद शुक्र मार्ग, ललितपुर
समयः बिहान ठीक १०ः०० बजे
सम्पर्क नंः ९८५१३३१७५८
साधारण सभामा छलफल हुने विषयहरू
१. वार्षिक कार्यक्रम प्रतिवेदन
क) आ.व. २०८०/०८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित ।
ख) आ.व. २०८१/०८२ को लागि भावि कार्ययोजना प्रस्तुत तथा पारित ।
२. आर्थिक प्रतिवेदन
आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत तथा पारित ।
आ.व. २०८१/०८२ को निमित्त लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण ।
३. विधान संशोधन
४. विविध
नोटः
सदस्य महानुभावहरुले संस्थाको प्रतिनिधित्व जनाउने पत्र र व्यक्तिगत परिचय पत्र साथमा लिई आउनुहुन अनुरोध छ ।
अर्जुन प्रसाद लुईटेल (महासचिव)
सम्पर्कः ९८४७५१३६७०
नेपाल कृषि मेशिनरी व्यवसायी संघ
Nepal Agricultural Machinery Entrepreneurs' Association (NAMEA)
केन्द्रीय कार्यालयः सीतापाइला, काठमाडौं, नेपाल
सम्पर्क नंः ९८५१३३१७५८
ई–मेलः namea2015@gmail.com
website: www.nameanepal.org.np