Blog

2024/09/13
कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि मिति :२०८१ भाद्र १८ गते देखि चितवनको भरतपुरको चेतना भिलेज रिसोर्ट मा संचालन भएको १० दिने कृषि तथा सिंचाइ मेशिनरीको आवासीय तालिम सफतापूर्वक सम्पन्न भएको छ।

2024/04/29
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) संगको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन तालिम (१४ दिने) रहेकोे थियो ।
 (2).jpg)
2024/04/22
कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि दश दिने कृषि तथा सिंचाइका यन्त्रहरूको मर्मत तथा संभार तालिम चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।

2024/01/07
नेपाल सरकारको विभिन्न निकाय र नेपाल कृषि मेशिनरी व्यवसायी सँगको संयुक्त आयोजनामा पहिलो पटक प्रदेश स्तरीय प्रदर्शनी गण्डकी प्रदेशको राजधानी पोखरा, कास्कीको नयाँ बजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा “कृषि यान्त्रिकरणको अवलम्बन, कृषिकार्यमा परिवर्तन” नारा सहित प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी–२०८० साल पुष २०, २१ र २२ सफलताका साथ सम्पन्न भएको छ ।

2023/11/21
नेपाल कृषि मेसिनरी व्यवसायी संघको आठौ वार्षिक साधारण सभा प्रमुख अथिति संघिय माननिय कृषि मन्त्री डा। बेदुराम भुसाल ज्यु को प्रमुख आथित्य तथा बिशेष अतिथीमा मदेश प्रदेश भौतिक तथा सहरी विकास मन्त्रालयका माननीय मन्त्रि श्री कृष्ण प्रसाद यादव ज्यु को आथित्यमा मिती २०८०(०६(०५ गते पोखरा लेकसाइड स्थित क्रिस्टल महल पार्टी प्यालेसमा सुसम्पन्न भयो।

2022/06/27
कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र, नवल्पुर, सर्लाहीको औपचारिक उधघाटन माननिय कृषि तथा पशुपंक्षि बिकास मन्त्री म्रिगेन्द्र कुमार सिंह यादव ज्यु बाट भयको छ !!